चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 404 of 1166
  • 2026-11-29
  • 13:58:04
  • आइतबार,मंसिर १४, २०८३

About Author

नेकपा एमाले अध्यक्ष ओलीले बालकोटमा गरे मतदान

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् । प्रतिनिधिसभा चुनावमा झापा–५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।

News by नेकपा एमाले अध्यक्ष ओलीले बालकोटमा गरे मतदान :