नेकपा एमाले अध्यक्ष ओलीले बालकोटमा गरे मतदान - Chaitanya News
  • 2026-10-05
  • 07:48:08
  • सोमबार,आश्विन १९, २०८३
  • नेकपा एमाले अध्यक्ष ओलीले बालकोटमा गरे मतदान

    नेकपा एमाले अध्यक्ष ओलीले बालकोटमा गरे मतदान

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

    भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

    प्रतिनिधिसभा चुनावमा झापा–५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।