१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो - Chaitanya News
  • 2026-10-04
  • 06:08:07
  • आइतबार,आश्विन १८, २०८३
  • १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

    १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

    काठमाडौं– पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।

    विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६।८८ प्रतिशत हो ।

    सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।

    सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।