चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 212 of 1153
  • 2026-11-22
  • 15:58:10
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

News by सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु :