सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु - Chaitanya News
  • 2026-08-11
  • 17:08:39
  • मंगलबार,साउन २६, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।