फिफा विश्वकपः पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित - Chaitanya News
  • 2026-06-26
  • 11:03:07
  • शुक्रबार,आषाढ १२, २०८३
  • फिफा विश्वकपः पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

    फिफा विश्वकपः पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’का पाराग्वे र अस्ट्रेलियाले पहिलो हाफ बराबरी खेलेका छन्।

    शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन्।

    यसअघि दुवै टोली अमेरिकासँग हारेका थिए भने टर्कीसँग जितेका थिए।