चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 393 of 1163
  • 2026-11-27
  • 11:24:06
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।

News by रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड निर्वाचित :