चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 265 of 1153
  • 2026-11-22
  • 23:19:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आगामी तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने

काठमाडौं– सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ। आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने अर्थमन्त्री वाग्लेले बताए। ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरण विधिबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायारामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखीय कटौती हुने अपेक्षा राखेका छ,’ वाग्ले भने।

News by आगामी तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने :