सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने - Chaitanya News
  • 2026-05-30
  • 05:57:21
  • शनिबार,जेठ १६, २०८३
  • सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

    सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

    काठमाडौं– सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्। ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट सार्वजनिक गर्दै भने।