सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट - Chaitanya News
  • 2026-05-29
  • 20:55:32
  • शुक्रबार,जेठ १५, २०८३
  • सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट

    सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट

    काठमाडौं– सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन्। नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने उनले बताए।

    सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गरिने भएको छ। बाल सुधार गृहको सुधार गरिने भएको छ।