चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 262 of 1153
  • 2026-11-22
  • 17:20:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एसियन गेम्स छनोटः चीनमाथि नेपालको २२१ रनको जित

काठमाडौँ– एसियन गेम्स क्वालिफायर्समा नेपालले चीनमाथि २२१ रनको जित हासिल गरेको छ । विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको हो। क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो। चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो। जवाफी ब्याटिङमा चीन ९२ रनमै अलआउट भएको छ।

News by एसियन गेम्स छनोटः चीनमाथि नेपालको २२१ रनको जित :