मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुग्यो - Chaitanya News
  • 2026-05-31
  • 12:01:29
  • आइतबार,जेठ १७, २०८३
  • मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुग्यो

    मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुग्यो

    काठमाडौं– श्रमसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुगेको छ।

    अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि र अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि प्रतिनिधिसभामा पुगेको हो। यी दुवै महासन्धि युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रतिनिधिसभामा दर्ता भएको हो।

    आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी पेस गर्दैछन्। आइतबार नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी पनि पेस हुनेछ।

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। गर्ने कार्यसूची छ।