चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1159
  • 2026-11-25
  • 13:24:28
  • बुधबार,मंसिर १०, २०८३

About Author

चितवन -२ बाट रवि लामिछाने ३४ हजार मतान्तरसहित विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरे । आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

News by चितवन -२ बाट रवि लामिछाने ३४ हजार मतान्तरसहित विजयी :