अहिलेसम्म ६३ क्षेत्रको नतिजा आयो, कसले कहाँ जिते ( हेर्नुस् सुचि) - Chaitanya News
  • 2026-04-26
  • 23:48:26
  • आइतबार,बैशाख १३, २०८३
  • अहिलेसम्म ६३ क्षेत्रको नतिजा आयो, कसले कहाँ जिते ( हेर्नुस् सुचि)

    अहिलेसम्म ६३ क्षेत्रको नतिजा आयो, कसले कहाँ जिते (  हेर्नुस् सुचि)

    काठमाडौँ –  मङ्सिर ४ गतेसम्म आम निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी रहेको छ ।अहिलेसम्म ४७ प्रतिनिधिसभा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

    जसमा नेपाली काँग्रेसले २५ स्थानमा जित हासिल गरेको छ भने एमालेले १४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ७ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले ६ स्थानमा जित हासिल गरेको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४, राप्रपाले २, तथा नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा, जसपा र लोसपाले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यसति स्वतन्त्र उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् ।

    काँग्रेस

    १- योगेश गौचन (मुस्ताङ)
    २- टेकबहादुर गुरूङ (मनाङ)
    ३- प्रकाशमान सिंह (काठमाडौं-१)
    ४- सन्तोष चालिसे (काठमाडौं-३)
    ५- गगन थापा (काठमाडौं-४)
    ६- प्रदीप पौडेल (काठमाडौं-५)
    ७- राजन केसी (काठमाडौं-१०)
    ८- शंकर भण्डारी (तनहुँ-२)
    ९- हृदयराम थानी (सुर्खेत-२)
    १०- उदयशमशेर राणा (ललितपुर-१)
    ११- रमेश रिजाल (पर्सा-४)
    १२- शेरबहादुर देउवा (डडेल्धुरा)
    १३- मोहन आचार्य (रसुवा)
    १४- रामहरि खतिवडा (ओखलढुंगा)
    १५- विश्वप्रकाश शर्मा (झापा-१)
    १६- अजयकुमार चौरसिया (पर्सा-२)
    १७- पुष्पबहादुर शाह (अछाम-२)
    १८- रमेश लेखक- (कञ्चनपुर- ३)
    १९- दिलेन्द्र बडू (दार्चुला)
    २०- वीरबहादुर बलायर (कैलाली-४)
    २१- राजेन्द्र बजगाई (गोरखा-१)
    २२- खमबहादुर गर्बुजा (म्याग्दी)
    २३- दुर्लभ थापा (भक्तपुर-२)
    २४- दिक्पालकुमार शाही (दैलेख-२)
    २५- एनपी साउद (कंचनपुर-३)

    एमाले

    १- प्रेमबहादुर महर्जन (ललितपुर-२)
    २- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
    ३- डम्बरबहादुर रायमाझी (उदयपुर-२)
    ४- गोकर्ण विष्ट (गुल्मी-२)
    ५- योगेश भट्टराई (ताप्लेजुङ)
    ६- केपी शर्मा ओली (झापा-५)
    ७- देवराज घिमिरे (झापा-२)
    ८- टोपबहादुर रायमाझी (अर्घाखाँची)
    ९- सुर्य थापा (प्युठान)
    १०- राजकुमार गुप्ता (पर्सा- ३)
    ११- महेश बर्तौला (मकवानपुर-२)
    १२- बिद्या भट्टराई (कास्की-२)
    १३- पृथ्वी सुब्बा गुरुङ (लमजुङ)
    १४- बासुदेव घिमिरे (रुपन्देही-५)

    माओवादी केन्द्र

    १- लेखनाथ दाहाल (सिन्धुली-२)
    २- पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१)
    ३- देवेन्द्र पौडेल (बागलुङ-२)
    ४- माधव सापकोटा (सिन्धुपाल्चोक -१)
    ५- पुष्पकमल दाहाल प्रचण्ड (गोरखा-२)
    ६- बर्षमान पुन (रोल्पा)
    ७- शक्तिबहादुर बस्नेत (जाजरकोट)

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १- विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
    २- सोविता गौतम (काठमाडौं-२
    ३- गणेश पराजुली (काठमाडौं-७)
    ४- शिशिर खनाल (काठमाडौँ- ६)

    एकीकृत समाजवादी

    १- शेरबहादुर कुँवर (अछाम-१ )
    २- किसान श्रेष्ठ (बारा-४)
    ३- अम्मरबहादुर थापा (दैलेख-१)
    ४- प्रकाश ज्वाला (सल्यान)
    ५- प्रेम आले (डोटी)
    ६- भानुभक्त जोशी (बझाङ-१)

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १- धवलशमशेर राणा (बाँके-२)
    २- ज्ञानेन्द्र शाही (जुम्ला)

    नागरिक उन्मुक्ति पार्टी

    १- गंगाराम चौधरी (कैलाली-३)

    जसपा

    १- प्रदिप यादव (पर्सा-१)

    लोसपा

    १- सर्वेन्द्रनाथ शुक्ल (रुपन्देही-४)

    स्वतन्त्र

    १- लालवीर चौधरी- (बर्दिया-२)

    राष्ट्रिय जनमोर्चा

    १- चित्रबहादुर केसी (बागलुङ-१)