दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका पोखरेल पराजित - Chaitanya News
  • 2026-04-22
  • 19:33:40
  • बुधबार,बैशाख ०९, २०८३
  • दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका पोखरेल पराजित

    दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका पोखरेल पराजित

    काठमाडौं – नेकपा एमालेका महसचिव शंकर पोखरेल पराजित भएका छन्।

    दाङ २ का प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार माओवादीकी रेखा शर्माले विजयी भएकी छिन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। उनले पोखरेललाई १९७ मत अन्तरले पराजित गरेकी हुन्।

    निर्वाचित शर्माले २६८७७ मत प्राप्त गर्दै विजयी भइन् भने एमाले महासचिव पोखरेलले २६६८० मत प्राप्त गरे।