गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी - Chaitanya News
  • 2026-07-27
  • 10:43:18
  • सोमबार,साउन ११, २०८३
  • गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

    गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

    काठमाडौं   जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गर्दै शाही विजयी भएका हुन् ।

    राप्रपाका शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरी माओवादीकी गौतमलाई हराएका हुन् । माओवादीकी गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन् ।

    एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत ल्याएर तेस्रो भए ।