चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 189 of 1166
2026-11-29
14:25:38
आइतबार,मंसिर १४, २०८३
About Author
उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा हेर्नुस् सूची
काठमाडौं– न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ। उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो।
परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो।
News by उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा हेर्नुस् सूची :