सेवा करारमा कार्यरत कर्मचारी व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत - Chaitanya News
  • 2026-07-16
  • 18:48:58
  • बिहिबार,आषाढ ३२, २०८३
  • सेवा करारमा कार्यरत कर्मचारी व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत

    सेवा करारमा कार्यरत कर्मचारी व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत

    काठमाडौँ– सरकारले सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सरकारी निकायमा सेवा करारमार्फत कार्यरत कर्मचारीहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय गरेको हो।

    सरकारका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइनेछ।