उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा हेर्नुस् सूची - Chaitanya News
  • 2026-07-16
  • 19:23:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा हेर्नुस् सूची

    उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा हेर्नुस् सूची

    काठमाडौं– न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ। उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो।

    परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो।