चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1094 of 1152
  • 2026-11-21
  • 20:16:11
  • शनिबार,मंसिर ०६, २०८३

About Author

डेंगीको फैलावटले जनता हैरान छन्, बालुवाटारमा भने रमिता चलिरहेको छ : नेता बाँस्कोटा

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले डेंगु नियन्त्रणतर्फ सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले डेंगीको फैलावटले जनता हैरानी पाइरहँदा बालुवाटारमा रमिता चलिरहेको उनले बताएका छन।  

News by डेंगीको फैलावटले जनता हैरान छन्, बालुवाटारमा भने रमिता चलिरहेको छ : नेता बाँस्कोटा :