काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश - Chaitanya News
  • 2026-06-03
  • 22:42:30
  • बुधबार,जेठ २०, २०८३
  • काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

    काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन्।

    उनलाई आज एक कार्यक्रमका बीच कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन्।

    २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नम्बर १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।