Chaitanyakhabar
काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले डेंगु नियन्त्रणतर्फ सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले डेंगीको फैलावटले जनता हैरानी पाइरहँदा बालुवाटारमा रमिता चलिरहेको उनले बताएका छन।
चेतनाले बदल्ने सभ्यताको भविष्य
कैलाली बहुमुखी क्याम्पस र चैतन्य एकेडेमीबिच सहकार्य, १२० विद्यार्थीले पाउनेछन् लोकसेवा तयारीको अवसर
विपद् कोषको रकम तत्काल प्रभावितसम्म पुर्याउन सरकारको जोड, पाँच कार्यदलले पुनर्निर्माण थाल्ने
रसुवा पुनर्निर्माणको खाका तीन दिनभित्र ल्याउन मन्त्री लम्सालको निर्देशन
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार चेतना नै मानवताको पहिलो पहिचान हो। यसको अनुपस्थितिमा मानिस चल्ने शरीर मात्र रहन्छ, जसमा जीवन हुन्छ तर अर्थ हुँदैन। तर चेतनासहित मानिस अर्थपूर्ण अस्तित्व बन्छ, जहाँ प्रत्येक निर्णय नैतिक प्रश्न बन्न पुग्छ। यस अवस्थामा जीवन स्वतः आत्मपरीक्षणको यात्रामा बदलिन्छ, जहाँ प्रत्येक कदमले विवेकको परीक्षा लिन्छ। यही चेतनाको जागरणले मानिसलाई बाह्य…
धनगढी– कैलाली बहुमुखी क्याम्पस, धनगढी र चैतन्य एकेडेमी, धनगढीबिच विद्यार्थीको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासमा सहकार्य गर्ने समझदारी भएको छ । विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि अवसर उपलब्ध गराउने, सीप तथा क्षमता विकास गर्ने र शैक्षिक क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले दुई संस्थाबिच समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको हो । वि.सं. २०८३ साल…
काठमाडौँ– भोटेकोशी विपद्पछि राहत तथा पुनर्निर्माणका लागि छुट्याइएको रकम प्रभावित नागरिकसम्म पुर्याउन सरकारले कोष परिचालनमा देखिएको ढिलाइ हटाउने भएको छ । पुनर्निर्माणलाई तीव्रता दिन सरकारले पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गरेर तत्काल काम अघि बढाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएर पनि…
काठमाडौँ– भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखासहितका जिल्लाको सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक र पुल संरचनामा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति गरेको सडक विभागको अनुमान छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडकतर्फ करिब १० अर्ब र पुलतर्फ…
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन्। आज (सोमबार) पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर…
काठमाडौँ– भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा राहत स्वरूप उक्त खाद्य सामग्री प्रभावित जिल्लातर्फ पठाइएको हो। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत मात्रै २९ टन खाद्य सामग्री उपलब्ध गराइएको जनाइएको छ। प्रभावित नागरिकलाई तत्काल खाद्य…