चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 144 of 1157
  • 2026-11-24
  • 11:46:30
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. सन् २०२६ मा हुन गईरहेको २३ औँ पुरुष फिफा विश्वकप प्रतियोगितामा एसियाली छनोट (ब्ँऋ त्तगबषिष्भचक) बाट पहिलो पटक विश्वकपमा सहभागी हुन छनोट भएर इतिहास रच्ने राष्ट्रहरू कुन–कुन हुन् ? ब्. कतार र ओमान द्य) उज्बेकिस्तान र जोर्डन ऋ) जोर्डन र भियतनाम म्) उज्बेकिस्तान र थाइल्याण्ड 2. ASEAN Way’ (आसियान शैली) भन्नाले मुख्यतया केलाई बुझाउँछ? A.सदस्य राष्ट्रहरूबीच साझा मुद्रा (Common Currency) र खुला सिमानाको प्रयोग। B.सुरक्षा मामिलामा एकले अर्कोलाई सैन्य सहयोग गर्ने अनिवार्य सम्झौता। C.राष्ट्रिय सार्वभौमसत्ताको सम्मान,अहस्तक्षेप र सहमतिमा आधारित सहयोगको अनौपचारिक पद्धति। D. सबै सदस्य राष्ट्रहरूका लागि एउटै राजनीतिक प्रणाली र कानून लागू गर्ने प्रक्रिया। 3. गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ ? A) 2185km2                B) 2179 km2                 C) 2289km2       D) 3035km2 4. विभिन्न सामुद्रिक आँधीहरु बारे विचार गर्नुहोस् । १. Hurricane - आन्ध्र महासागरको पश्चिममा बहन्छ । २. Torana do - अफ्रिकाको पश्चिमी तटमा ३. Cyclone - हिन्द महासागरमा माथिका कथनहरु कुन ठिक हुन् । A. १ र २ मात्र              B. २ र ३ मात्र            C. १,२ र ३ मात्र        D. सबै ठिक 5. संविधानको कति धारा र भागमा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धि व्यवस्था रहेको छ ? A. धारा २६९,भाग २९                          B. धारा २७०, भाग ३० C. धारा २७१, भाग ३१                          D. धारा २७२, भाग २८ 6. रु.२० को ३ महिनाको साधारण ब्याज 12 पैसा भए सोही ब्याजदरमा रु.४००० को २ वर्षको साधारण ब्याज कति हुन्छ ? A) 140                   B) 180                C) 160                D) 192 7. यदि 50 वटा नम्बरको औषत ३८ छ । यदि दुई नम्बर 45 / 55 हटाईयो भने बाँकी नम्बरको औषत कति हुन्छ ? A) 36.5                     B) 37                         C) 37.42                 D) 37.5 8. एउटा जुत्ता रु.960 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ, सोही जुत्ता रु.640 मा बेच्दा त्यति प्रतिशत नोक्सान हुन्छ। सो जुत्ताको खरिद मूल्य कति होला ? (A) 700                 (B) 800                  (C) 750                     (D) 850 9.रामले कुनै काम 11 दिनमा गर्न सक्छ । श्याम, रामभन्दा दुई गुणा बढी संक्षम छ । श्यामले, रामले गर्ने भन्दा 6 गुणा बढी काम कति दिनमा पूरा गर्छ ? A. 66 दिन                B. 33 दिन                  C. 22 दिन              D. Nove 10.कुनै परीक्षामा 480 जना परीक्षार्थीहरूमध्ये 85% केटीहरू र 70% केटाहरू पास भए । यदि 75% विद्यार्थीहरू पास भएका छन् भने कति जना केटाहरू परीक्षामा उपस्थित भएका थिए ? A. 370                 B. 340                   C. 320                D. 300 (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।) सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला । Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :