1. सन् २०२६ मा हुन गईरहेको २३ औँ पुरुष फिफा विश्वकप प्रतियोगितामा एसियाली छनोट (ब्ँऋ त्तगबषिष्भचक) बाट पहिलो पटक विश्वकपमा सहभागी हुन छनोट भएर इतिहास रच्ने राष्ट्रहरू कुन–कुन हुन् ?
ब्. कतार र ओमान द्य) उज्बेकिस्तान र जोर्डन ऋ) जोर्डन र भियतनाम म्) उज्बेकिस्तान र थाइल्याण्ड
2. ASEAN Way’ (आसियान शैली) भन्नाले मुख्यतया केलाई बुझाउँछ?
A.सदस्य राष्ट्रहरूबीच साझा मुद्रा (Common Currency) र खुला सिमानाको प्रयोग।
B.सुरक्षा मामिलामा एकले अर्कोलाई सैन्य सहयोग गर्ने अनिवार्य सम्झौता।
C.राष्ट्रिय सार्वभौमसत्ताको सम्मान,अहस्तक्षेप र सहमतिमा आधारित सहयोगको अनौपचारिक पद्धति।
D. सबै सदस्य राष्ट्रहरूका लागि एउटै राजनीतिक प्रणाली र कानून लागू गर्ने प्रक्रिया।
3. गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ ?
A) 2185km2 B) 2179 km2 C) 2289km2 D) 3035km2
4. विभिन्न सामुद्रिक आँधीहरु बारे विचार गर्नुहोस् ।
१. Hurricane – आन्ध्र महासागरको पश्चिममा बहन्छ ।
२. Torana do – अफ्रिकाको पश्चिमी तटमा
३. Cyclone – हिन्द महासागरमा
माथिका कथनहरु कुन ठिक हुन् ।
A. १ र २ मात्र B. २ र ३ मात्र C. १,२ र ३ मात्र D. सबै ठिक
5. संविधानको कति धारा र भागमा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धि व्यवस्था रहेको छ ?
A. धारा २६९,भाग २९ B. धारा २७०, भाग ३०
C. धारा २७१, भाग ३१ D. धारा २७२, भाग २८
6. रु.२० को ३ महिनाको साधारण ब्याज 12 पैसा भए सोही ब्याजदरमा रु.४००० को २ वर्षको साधारण ब्याज कति हुन्छ ?
A) 140 B) 180 C) 160 D) 192
7. यदि 50 वटा नम्बरको औषत ३८ छ । यदि दुई नम्बर 45 / 55 हटाईयो भने बाँकी नम्बरको औषत कति हुन्छ ?
A) 36.5 B) 37 C) 37.42 D) 37.5
8. एउटा जुत्ता रु.960 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ, सोही जुत्ता रु.640 मा बेच्दा त्यति प्रतिशत नोक्सान हुन्छ। सो जुत्ताको खरिद मूल्य कति होला ?
(A) 700 (B) 800 (C) 750 (D) 850
9.रामले कुनै काम 11 दिनमा गर्न सक्छ । श्याम, रामभन्दा दुई गुणा बढी संक्षम छ । श्यामले, रामले गर्ने भन्दा 6 गुणा बढी काम कति दिनमा पूरा गर्छ ?
A. 66 दिन B. 33 दिन C. 22 दिन D. Nove
10.कुनै परीक्षामा 480 जना परीक्षार्थीहरूमध्ये 85% केटीहरू र 70% केटाहरू पास भए । यदि 75% विद्यार्थीहरू पास भएका छन् भने कति जना केटाहरू परीक्षामा उपस्थित भएका थिए ?
A. 370 B. 340 C. 320 D. 300
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100