चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 345 of 1153
  • 2026-11-22
  • 14:12:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ लगत्तै मन्त्री खनालले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हुन्। उनी काठमाडौँ(६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

News by परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण :