संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले गरिन् पदभार ग्रहण - Chaitanya News
  • 2026-06-11
  • 07:49:12
  • बिहिबार,जेठ २८, २०८३
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले गरिन् पदभार ग्रहण

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले गरिन् पदभार ग्रहण

    काठमाडौँ– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छन्।

    आज (शुक्रबार( प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।