परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण - Chaitanya News
  • 2026-07-04
  • 05:46:20
  • शनिबार,आषाढ २०, २०८३
  • परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

    परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

    काठमाडौँ– नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ लगत्तै मन्त्री खनालले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हुन्। उनी काठमाडौँ(६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।