कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण - Chaitanya News
  • 2026-04-22
  • 06:40:01
  • बुधबार,बैशाख ०९, २०८३
  • कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण

    कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण

    काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन्।

    राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन्।

    उनले तत्काल केही निर्णय गरिनन्। उनले भनिनन्, ‘सल्लाह गरेर निर्णय भएपछि जानकारी गराउछु।’