नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण - Chaitanya News
  • 2026-04-22
  • 02:11:33
  • मंगलबार,बैशाख ०८, २०८३
  • नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण

    नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण

    काठमाडौँ– गृहमन्त्री सुदन गुरुङले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

    आज (शुक्रबार) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले आजदेखि कार्यभार सम्हालेका हुन्।

    मन्त्रालयमा प्रवेशका क्रममा सचिवसहित उच्च अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। पदभार ग्रहणसँगै गृह प्रशासनसँग सम्बन्धित कार्यहरू नियमित रूपमा अघि बढाउने जिम्मेवारी उनको नेतृत्वमा सुरु भएको छ।