चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1151
  • 2026-11-21
  • 09:56:57
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मोइन अलीको अर्धशतकमा जनकपुर जिततर्फ

काठमाडौं– जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ अघि बढाएका छन् । त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजविरुद्ध जारी खेलमा मोइनले ४९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौं गुर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको जनकपुर मोइनको अर्धशतकसँगै जित नजिक पुगेको छ ।

News by मोइन अलीको अर्धशतकमा जनकपुर जिततर्फ :