चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1059 of 1165
  • 2026-11-27
  • 19:24:49
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कस्तो रहला आजको मौसम ?

काठमाडौं - नेपालमा आज (बिहीबार) उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश– १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।

News by कस्तो रहला आजको मौसम ? :