चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 570 of 1154
  • 2026-11-23
  • 12:08:25
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. चुच्चे (लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको) नक्सा नेपालले कहिले सार्वजनिक गरेको हो ? A. वि.सं.२०७७ जेठ ७ गते                   B. वि.सं. २०७७ मंसिर ७ गते C. वि.सं.२०७७ असार ७ गते               D. वि.सं. २०७७ जेठ १५ गते 2. क्षेत्रफलका आधारमा सानो देखि ठुलो प्रदेशको क्रम मिलाउनुहोस् । A. मधेश, बागमती, सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली B. मधेश, बागमती, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली C. मधेश, बागमती, सुदुरपश्चिम, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली D. मधेश, सुदुरपश्चिम, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली 3. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भएको हो ? A. सन् २०२३ मे 20              B. सन् २०२३ मे 18           C. सन् २०२३ मे 19                 D. सन् २०२३ मे 17 4. शक्तिशालि पासपोर्ट सूची, २०२४ मा नेपाल कति औ स्थानमा रहेको छ ? A) 100th                   B) 103th                  C) 105th                D) 108th 5. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? A. रामेछाप                 B. मनाङ              C. भक्तपुर                  D. ललितपुर 6. सत्यमोहन राष्ट्रिय पुरस्कार, 2080 कसलाई प्रदान गरियो ? A. पवन आलोक            B. पौषराज पौडेल                C. गोविन्द आचार्य    D. डा.नवराज के.सी 7. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ? A. अतिसिमान्तकृत              B. सिमान्तकृत               C. लोपोन्मुख                     D. सुविधा बञ्चित 8. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ? A. बेलायत                B. फ्रान्स                C. माल्दिभ्स                D. स्पेन 9. ईसा अवार्ड २०२३ प्राप्त गर्ने व्यक्ति को हुन ? A. सन्दुक रुईत              B. महावीर पुन              C. भैरब बहादुर थापा                   D. विवेक ओझा 10. विश्वमा भूपरिवेष्ठित देश नभएका महादेशहरु कुन कुन हुन ? A. यूरोप र अष्ट्रेलिया                        B. उत्तर अमेरिका र यूरोप C. उत्तर अमेरिका र अष्ट्रेलिया          D. दक्षिण अमेरिका र अष्ट्रेलिया 11. BIMSTEC का चौथो महासचिव को हुन ? A. डा. काओ किम हर्न                 B. गोलाम सरवार                 C. ईन्द्रमणी पाण्डे                  D. एन्टिनियो गुटरेस 12. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा नयाँ जातजाति कति वटा रहेका छन ? A. १५ वटा                 B. १६ वटा                 C. २० वटा                 D. १७ वटा 13. नेपाल र स्वीजरल्याण्ड बीच हवाई सम्झौता कहिले भएको हो ? A. सन् २०२४ फेब्रुअरी ६              B. सन् २०२४ फेब्रुअरी ७ C. सन् २०२४ फेब्रुअरी ५              D. सन् २०२४ फेब्रुअरी ८ 14. नेपाल जिवनस्तर सर्वेक्षण २०७९/८० अनुसार सबैभन्दा कम गरीबी दर रहेको प्रदेश कुन हो ? A. सुदुरपश्चिम प्रदेश B. गण्डकी प्रदेश C. मधेश प्रदेश D. कर्णाली प्रदेश 15. निम्न मध्ये कुन भनाई गलत छ ? A. १५ औ यु(१९ विश्वकप क्रिकेट, २०२४ को उपाधि अष्ट्रेलियाले जित्यो । B. एएफसी एसियन कप, २०२३ विजेता राष्ट्र कतार हो । C. G-7 को ४९ औ सम्मेलन २०२३ इटालीमा भएको हो । D. महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ विजेता राष्ट्र स्पेन हो । 16. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ ? A. जापान            B. चीन              C. बेलायत             D. अमेरिका 17.निम्न विषयहरुबारे विचार गर्नुहोस् । १.स्वतन्त्रताको अधिकार, २.संसदको स्वीकृति बेगर राजाले कर उठाउन नपाउने, ३.महिलाले मताधिकारको उपयोग गर्न नपाउने, माथिका मध्ये म्याग्नाकार्टामा कुन विषयहरु उल्लेखित थिए । A. १ र २ मात्र          B. १ र ३ मात्र           C. २ र ३ मात्र           D. माथिका सबै 18. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् । समिति                                        सदस्य संख्या a. राष्ट्रिय सुरक्षा परिषद                 1. ३ जना b. संवैधानिक परिषद्                   2. ७ जना c. न्याय परिषद्                            3. ३ जना d. न्यायकि समिति                       4. ५ जना A) a1,b2,c3,d4      B) a3,b1,c4,d2         C) a2,b3,c4,d1           D) a4,b2,c1,d3 19.'ICE Glints' भनेर चिनिने ग्रह कुन कुन हुन ? a. बृहस्पति र शनि        b. मंगल र पृथ्वी      C. अरुण र बरुण            D. शनि र अरुण 20. २००७ सालको आन्दोलनपछि प्रधानमन्त्री हुने व्यक्ति को हुन ? A. मोहन शमशेर ज.ब.रा         B. बी.पी कोईरला             C. सूर्य बहादुर थापा         D. कृष्णप्रसाद भट्टराई Answer: 1. A      11. C 2. B      12. D 3. D      13. A 4. B      14. A 5. C      15. C 6. C     16. A 7. B      17. A 8. C     18. C 9. A     19. C 10. C   20. A

(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100