1. दिइएको महादेशहरुलाई ठुलोदेखि सानोको क्रम कुन ठिक हो ?
1. अष्ट्रेलिया महादेश 2. युरोप महादेश
3. अफ्रिका महादेश 4. उत्तर अमेरीका महादेश
(A) 3,4,2,1 (B) 3,2,4,1 (C) 3,1,4,2 (D) 1,2,4,3.
2. पूर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?
A. इन्डोनिसया B. सिङ्गापुर C. थाइल्याण्ड D. मलिसया
3. ८००० मिटर भन्दा अग्लो नेपालको हिमालहरुको पश्चिम देखी पूर्वको क्रम कुन सही छ ।
A. धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंघा
B. धौलागिरी, अन्नपूर्ण, चोयु, मनास्लु, सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंघा
C. धौलागिरी, अन्नपूर्ण, चोयु, मनास्लु, सगरमाथा, मकालु, ल्होत्से, कञ्चनजंघा
D. धौलागिरी, अन्नपूर्ण, चोयु, मनास्लु, मकालु, सगरमाथा, ल्होत्से, कञ्चनजंघा
4. आर्थिक वर्ष २०८०।०८१ बजेट अनुसार चालु आ.व मा मुल्य वृद्धिदर कति प्रतिशतमा रोक्ने लक्ष्य रोखेको छ ?
A. ६ प्रतिशत B. ६.५ प्रतिशत C. ५ प्रतिशत D. ७ प्रतिशत
5. आसियानको सदस्य राष्ट्रहरु मध्ये नेपालसँग अन्तिममा दौत्य सम्बन्ध कायम गर्ने राष्ट्र कुन हो ?
A. बुनाई B. कम्बोडिया C. भियतनाम D. सिंगापुर
6. पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाइ जोड्ने रेखालाई के भनिन्छ ?
A) अक्षांस रेखा B) देशान्तर रेखा C) अन्तराष्ट्रिय तिथी रेखा D) मिलन रेखा
7. प्रकाशले १ सेकेण्डमा सरदर कति दूरी पार गर्दछ ?
A. १ लाख कि.मि B. २ लाख कि.मि C. ३ लाख कि.मि D. ४ लाख कि.मि
8. प्रथम विश्व युद्धमा नेपालले कुन राष्ट्रको तर्फबाट लडेको थियो ?
A. जर्मनी B. फ्रान्स C. जापान D. बेलायत
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. प्रसिद्ध आँखाका चिकित्सक सन्दुक रुईत होलुङ जाती अन्र्तगत पर्दछन ।
२. सन्दुक रुईतले सजिलोसँग आँखाको शल्यक्रिया गर्ने विधि बनाए जुन ‘सन्दुकएक्टोमी’ नामले चिनिन्छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै ठिक D. दुवै बेठिक
10. वातावरण सम्बन्धि COP – 28 सम्मेलन 2023मा कहाँ सम्पन्न भयो ?
A) Washington B) Dubai C) Singapore D) Qatar
11. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. जैविक विविधताका हिसावले विश्वमा नेपाल 25 औ स्थानमा रहेको छ ।
२. हरेक वर्षको सेप्टेम्बर 2 मा नेपालमा जैविक विविधता दिवस मनाईन्छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै ठिक D. दुवै बेठिक
12. निम्न मध्ये कुन कुन भिटामिन पानीमा घुलनशील हुन्छ ?
A) A and B B) A and D C) A and C D) B and C
13. सत्यमोहन राष्ट्रिय पुरस्कार 2080 कसलाई प्रदान गरियो ?
A. पवन आलोक B. पौषराज पौडेल C. गोविन्द आचार्य D. डा. नवराज के.सी
14. प्रसिद्ध वैज्ञानिक अल्वर्ट आईस्टाईनका सम्बन्धमा तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. उनको जन्म फ्रान्समा भएको थियो ।
२. उनले सन् १९२१ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए ।
३. उनको मुत्यु संयुक्त राज्य अमेरिकामा भएको थियो ।
A. सबै सहि B. १ र २ मात्र C. २ र ३ मात्र D. १ र ३ मात्र
15. महाभियोग सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
A. १०० धारा B. १०१ धारा C. १०२ धारा D. १०३ धारा
16. युरो मुद्रा प्रयोग नगर्ने युरोपियन युनियनको सदस्य राष्ट्र कुन हो ?
A. बुल्गेरिया B. ग्रीस C. आयरल्याण्ड D. इटाली
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राजा काम
a.जगज्योति मल्ल 1. बज्रयोगीको रथ चलाउने
b.भूपतिन्द्र मल्ल 2. पञ्चाग्नी तापेर तपस्या गर्ने
c.सिद्धिनरसिंह मल्ल 3. तलेजु भवानीसँग पासा खेल्ने
d.सूर्य मल्ल 4. न्यातपोलमा तन्त्रशास्त्रकी देवि सिद्धिलक्ष्मीको स्थापना गर्ने
A) a3,b4,c2,d1 B) a1,b2,c3,d4 C) a4,b3,c2,d1 D) a2,b1,c4,d3
18. दिगो विकासको शब्दको प्रयोग सर्वप्रथम कहिले गरिएको थियो ?
A. सन् 1983 B. सन् 1997 C. सन् 1987 D. सन् 1985
19. कञ्चनजंघा हिमाललाई पुँजा गर्ने जाति कुन हो ?
A. मेचे B. लेप्चा C. ह्योल्मो D. शेर्पा
20.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सुगौली सन्धी हुँदा नेपालका राजा ग्रीवाणयुद्ध थिए ।
२. सुगौली सन्धी हुँदा नेपालका प्रधानमन्त्री भिमसेन थापा थिए ।
३. सुगौली सन्धीमा नेपालले आफ्नो एक तिहाई भुभाग गुमाएको थियो ।
A. १,२ सहि ३ गलत B. १,३ ठिक २ गलत C. २,३ ठिक १ गलत D. सबै ठिक