1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१. नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल वि.सं. २०७९ फागुन २५ गते निर्वाचित हुनु भयो ।
२. नेपालको उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव वि.सं. २०७९ चैत्र ३ गते निर्वाचित हुनु भयो ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. दुबै ठिक D. दुबै बेठिक
2.सुके ताल कुन जिल्लामा रहेको छ ?
A. पाल्पा B. बझाङ C. मनाङ D. बाजुरा
3. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरियो ?
A. सन् २०२३ मार्च १०B. सन् २०२३ मार्च १७
C. सन् २०२३ मार्च २१ D. सन् २०२३ मार्च २०
4. नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ ?
A) 76.2 B) 77.2 C) 78.2 D) 80.2
5. नेपालको राजधानी काठमाण्डौँ भनि कहिले घोषणा गरियो ?
A. १८२६ चैत्र २० B. १८२६ चैत्र १० C. १८२६ चैत्र ३० D. १८२६ चैत्र २६
6. १५ औ योजनाको अवधारणापत्र कहिले पारित गरिएको हो ?
A. वि.सं. २०८० भदौ १७B. वि.सं. २०८० जेठ १७
C. वि.सं. २०८० असार १७ D. वि.सं. २०८० श्रावण १७
7. विश्व मृगौला दिवस कहिले मनाईन्छ ?
A. मार्च १४ B. मार्च १५ C. मार्च २० D. मार्च २२
8. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म भ्रष्टचार न्युनिकरण अनुभुति सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ५० B. ६० C. ७० D. ८०
9. नेपाल र चीन बीचको थापाथली सन्धि हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
A. चन्द्र शमशेर B. जुद्धशमशेर C. जंगबहादुर राणा D. कृष्ण प्रसाद भट्टराई
10. संयुक्त राष्ट्र शरणार्थी उच्चायोगको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. जेनेभा B. भियना C. पेरिस D. जाकार्ता
11.Bottom Up Approach को अवधारणा सुरु कुन योजना देखि भएको हो ?
A. सातौ योजना B.नवौ योजना C. पाँचौ योजना D. आँठौ योजना
12.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. डा. सन्दुक रुईतलाई बेलायती संस्थाद्धारा मानार्थ उपाधि सन् २०२३ जुलाई ९ मा प्रदान गरिएको हो ।
२. विश्वकै पहिलो मानव – रोबोट पत्रकार सम्मेलन सन् २०२३ जुलाई ७ मा भएको हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
13. मानव शरिरका अंगहरु मध्ये कुन अंगले तापक्रम लाई कायम (Maintains) गरिराखेको हुन्छ ?
A) Heart B) Liver C) Lungs D) Kidney
14.अलँची खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
A. सिन्धुली B. गुल्मी C. ताप्लेजुङ D. बाजुरा
15. धान नाँच कुन जातिको प्रसिद्ध नाच हो ?
A. लिम्बु B. गुरुङ C. नेवार D. शेर्पा
16. दुवै खुट्टा गुमाएका हरि बुढामगरले कहिले सगरमाथाको सफल आरोहण गरेका हुन ?
A. वि.सं. २०८० जेठ ४ B. वि.सं. २०८० जेठ ५
C. वि.सं. २०८० जेठ ६ D. वि.सं. २०८० जेठ ७
17. केपी ओली कप टी – २० क्रिकेट प्रतियोगिता २०८० कहाँ आयोजना गरिएको थियो ?
A. विराटनगर B. पोखरा C. धनगढी D. सुर्खेत
18. तलका भनाई विचार गर्नुहोस् ।
१.EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ ।
२.UNO को महासभाले दुई वर्षको लागि बजेट स्वीकृत गर्दछ ।
३. नेपालमा सार्क सचिवालय राख्न प्रस्ताव गर्ने मुलुक बंगलादेश हो ।
माथिका भनाईहरुमा कुन गलत छ ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. सबै गलत
19. तलका भनाई विचार गर्नुहोस् ?
1. टेलिफोनबाट सर्वप्रथम Hello शब्दको प्रयोग
2. वैज्ञानिकहरुका पनि वैज्ञानिक भनेर चिनिने
3. आफ्नो नाम आफै बिर्सने वैज्ञानिक
4. भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सन् १९०४ मा प्रदान गरियो ।
माथि दिइएका भनाईहरु कुन वैज्ञानिकका विशेषता हुन ।
A.चाल्र्स डार्बिनB.थोमस अल्बा एडिसन
C.माईकल फराडे D.ग्यालिलियो ग्यालिली
20. एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको नयाँ औषधीको नाम के हो ?
A. स्टाफेफेक्ट B. डल्भान्स C. अर्वाक्टिभ D. सिभेक्स्ट्रो
उत्तर:
1. C 11. D
2. A 12. C
3. B 13. C
4. A 14. C
5. D 15. A
6. D 16. B
7. A 17. B
8. D 18. C
9. C 19. B
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 230