1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. लाप्राक जलविद्युत आयोजना गोरखा जिल्लामा पर्दछ ।
२. सबै भन्दा बढी जिल्ला सँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो ।
३. दोस्रो सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला मकवानपुर हो ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
2. पुरातात्विक सङग्रहालय तलका मध्ये कुन जिल्लामा रहेको छ ?
A. कपिलवस्तु B. गोर्खा C. काभ्रे D. झापा
3. म्यान बुकर इन्टरनेशनल प्राईज २०२२ कसलाई प्रदान गरिएको छ ?
A) Marieke Bucas B) Geetanjali Shree
C) David Diope D) Shehan Karunatilaka
4. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्य सम्म साक्षरता दर कति पु¥याउँने अनुमान गरिएको छ ?
A. ९४ प्रतिशत B. ९५ प्रतिशत C. ९६ प्रतिशत D. ९७ प्रतिशत
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश हिमनदी
a. एशिया महादेश 1. एण्डिज
b. अफ्रिका महादेश 2. सियाचेन
c. उत्तर अमेरिका 3. किलिमञ्जरो
d. दक्षिण अमेरिका 4. ह्वार्ड
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b3,c1,d4 D) a2,b1,c4,d3
6. भुमध्य रेखाको उच्च न्युन चापपेटीबाट अर्घोष्ण चापपेटीतर्फ बहने आवधिक वायु देहायका मध्ये कुन हो ?
A. स्थायी वायु B. वाणिज्य वायु C. विपरित वाणिज्य वायु D. पश्चिमी वायु
7. तल दिइएका जिल्लाहरु मध्ये सबै भन्दा कम जिल्ला सँग सिमाना जोडिएका जिल्लाहरु कुन कुन हुन ?
A. झापा, कञ्चनपुर र दार्चुला B. झापा, कञ्चनपुर र चितवन
C. झापा, कञ्चनपुर र गोर्खा D. झापा, कञ्चनपुर र सुनसरी
8. रुस र जापान बीच युद्ध कहिले सम्पन्न भएको हो ?
A. सन् १९०४ – १९०६ B. सन् १९०४ – १९०५ C. सन् १९०४ – १९०७ D. सन् १९० – १९०८
9. तल दिइएका मध्ये प्रथम विश्व युद्धमा भिक्टोरिया क्रस पाउने नेपालीहरु को हुन ?
A. कुलविर थापा र लाल ब. थापा B. तुल ब. पुन र थमन गुरुङ
C. गजे घले र शेर ब. पुन D. कुलविर थापा र कर्ण ब. थापा
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
स्थान अन्तिम राजा
a. मकवानपुर 1. कर्ण सेन
b. विजयपुर 2. दिगवन्धन सेन
c. कास्की 3. कामराजदत सेन
d. चौदण्डी 4. सिद्धिनारायण शाह
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
11. तलका जोडाहरु विचार गर्नुहोस् ।
१. खाद्य तथा कृषि संगठन – जेनेभा, स्वीजरल्याण्ड
२. संयुक्त राष्ट्र संघको चार्टर बनाउने व्यक्ति – आर्किवाल्ड म्याक्लिस
३. सार्कको सत्रौ शिखर सम्मेलन – ढाका
४. सार्कको सबैभन्दा पुरानो केन्द्र – सार्क कृषि सूचना केन्द्र, ढाका
माथिका जोडा मध्ये कुन जोडा सहि छन ।
A. १,२ र ३ मात्र सहि B. १ र ३ मात्र सहि C. २ र ४ मात्र सहि D. ४ मात्र सहि
12. नेपाल सगैँ UNO को सदस्य हुने ASEAN देशहरु कुन कुन हुन ?
A. कम्बोडिया र सिंगापुर B. लाओस र मलेसिया
C. कम्बोडिया र लाओस D. थाईल्याण्ड र मलेसिया
13.SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धि निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?
A. १४ औ B. १३ औ C. १० औ D. ११ औ
14. एलेक्ट्रोन सिद्धान्तका आविष्कारक को हुन ?
A. माईकल फराडे B. आईस्टाईन C. नील्स वोहर D. चाल्र्स डार्बिन
15.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
Group I Group II
A. नागकुण्ड 1. रामेछाप
B. गाईखर्क ताल 2. रसुवा
C. बराह ताल 3. म्याग्दी
D. भूत पोखरी 4. बाग्लुङ
A) a3,b1,c2,d4 B) a1,b2,c3,d4 C) a2,b3,c4,d1 D) a3,b4,c1,d2
16. विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुन हो ?
A. वरुण नदी B. अरुण नदी C. तमोर D. त्रिशुली
17. सार्वजनिक संस्थान वार्षिकि स्थिती समीक्षा, २०८० अनुसार मुनाफामा सञ्चालित सार्वजनिक संस्थान कति वटा छन ?
A. २० वटा B. २२ वटा C. २५ वटा D. ३० वटा
18. पहिलो मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन कहिले भयो ?
A. २०८० भदौ २० B. २०७९ बैशाख ३०
C. २०८० असोज २९ D. २०८० कात्तिक १८
19. नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक कुन हो ?
A. कुमारी बैंक B. एभरेष्ट बैंक C. लक्ष्मी बैंक D. हिमालयन बैंक
20. नेपालमा अमेरिकी दुतावासको स्थापना कहिले भयो ?
A) 1959 B) 1960 C) 1961 D) 1962
Answers:
1. D 11. C
2. A 12. C
3. B 13. B
4. B 14. C
5. B 15. C
6. C 16. B
7. A 17. C
8. B 18. C
9. D 19. D
10. C 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100