लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 04:18:36
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. राष्ट्रिय मानव अधिकार पुरस्कार 2080 कसलाई प्रदान गरियो ?
    A. मुन पौडेल              B. डा. रेणु राजभण्डारी
    C. महावीर पुन            D. डा.सन्दुक रुईत

    2. अन्र्तराष्ट्रिय मातृभाषा दिवस कहिले मनाईन्छ ?
    A. फेब्रुअरी २१             B. फेब्रुअरी २२
    C. फेब्रुअरी २३             D. फेब्रुअरी १५

    3. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरियो ?
    A. सन् २०२३ मार्च १०         B. सन् २०२३ मार्च १७
    C. सन् २०२३ मार्च २१         D. सन् २०२३ मार्च २०

    4. राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका कुन हो ?
    A. चामे गाउँपालिका           B. लोमन्थाङ गाउँपालिका
    C. चामे गाउँपालिका           D. नार्पा भूमि गाउँपालिका

    5. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार न्म्ए मा उत्पादन क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
    A) 5.3%                    B) 1.6%                    C) 0.46%                           D) 5.5%

    6. पन्ध्रौ योजनाले योजनाको अन्तिम सम्म स्थानीय तहमा महिला प्रतिनिधित्व कति पु¥याउने लक्ष्य लिएको छ ?
    A) 50%                    B) 55%                        C) 60%                           D) 70%

    7. दिगो विकास प्रतिवेदन, २०२३ मा नेपाल कति औ स्थानमा रहेको छ ?
    A) 99th                    B) 100th                       C) 69th                        D) 79th

    8. COP-28 सम्मेलन कहिले सम्पन्न भयो ?
    A. २०२३ नोभेम्बर ३० देखि डिसेम्बर १२         B. २०२३ नोभेम्बर २८ देखि डिसेम्बर १२
    C. २०२३ नोभेम्बर २९ देखि डिसेम्बर ९          D. २०२३ नोभेम्बर २७ देखि डिसेम्बर ८

    9. छोटो दिन देखि लामो दिन हुने ग्रहहरुको क्रम मिलाउनुहोस् ।
    A. बृहस्पति, शनि, वरुण, अरुण र पृथ्वी      B. बृहस्पति, शनि, अरुण, वरुण र पृथ्वी
    C. बृहस्पति, शनि, अरुण, पृथ्वी र वरुण,          D. बृहस्पति,अरुण, शनिवरुण र पृथ्वी

    10. अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरु कति जना थिए ?
    A. ४० जना           B. ६० जना            C. ५६ जना                 D. ५८ जना

    11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    देश                                         राजधानी
    a. मार्सल आईल्याण्ड            1. बेलिगठन
    b. सोलोमन आईल्याण्ड       2. माजुरो
    c. पलाउ                              3. होनियार
    d. न्युजील्याण्ड                    4. मेलेकोक
    A) a3,b1,c4,d2 B) a2,b3,c1,d4 C) a2,b3,c4,d1 D) a4,b3,c2,d1

    12. तलका राष्ट्रिय निकुञ्जको अवस्थितिका आधारमा पुर्वबाट पश्चिम क्रम मिलाउनुहोस् ।
    A. मकालु, बरुण, लामटाङ, सगरमाथा र रारा
    B. मकालु, बरुण, सगरमाथा, लामटाङ र रारा
    C. मकालु, बरुण, लामटाङ, रारा र सगरमाथा
    D. रारा, सगरमाथा, मकालु, बरुण र लामटाङ

    13. संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार देहायका मध्ये कुन हो ?
    A. भारोपेली          B. भोटबर्मेली              C. आग्नेय                 D. द्रविड

    14.’Global Gender Gap Report’ नामक प्रतिवेदन कुन संस्थाले सार्वजनिक गर्दछ ?
    A) WNDP                           B) Women Empowerment circle
    C) UNWOMEN                 D) World economic Ferum

    15. म्याग्नामार्टा कहिले जारि भएको थियो ?
    A. सन् १२१५ जुन २५               B. सन् १२२५ जुन १५ मा
    C. सन् १२१५ जुन १५ मा           D. सन् १२०५ जुन २५ मा

    16. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका जोडा विचार गरि सहि जोडा छनौट गर्नुहोस् ।
    प्रदेश                         लैंगिक अनुपात
    1. कोशि प्रदेश – ९५.०२
    2. बागमति प्रदेश – ९९.३६
    3. गण्डकी प्रदेश – ९०.३७
    4. सुदुरपश्चिम प्रदेश -८९.५१
    A) 1 and b                    B) all of above            C) 2 and 3         D) 3 and 4

    17. नेपालमा O and M office को स्थापना सर्वप्रथम कहिले भएको हो ?
    A. वि.सं. २०१२              B. वि.सं. २०१३                C. वि.सं. २०१४         D. वि.सं. २०१५

    18. नेपाल सँग दौत्य सम्बन्धमा कायम गर्ने पहिलो दक्षिणी अमेरिकी राष्ट्र कुन हो ?
    A. भारत                        B. इजिप्ट                        C. अमेरिका          D. अर्जेन्टिना

    19. मकै खेतीको नाम पुस्तकबारे दिइएको कथन अध्ययन गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. मकै खेती पुस्तकका लेखक सुब्बा कृष्णलाल अधिकारी हुन ।
    २. मकै खेतीको पुस्तक चन्द्र शमशेरको पालामा प्रकाशित भएको थियो ।
    A. १ सहि २ गलत         B. १ गलत २ सहि          C. दुवै सहि              D. दुवै गलत

    20. प्रसिद्ध साहित्यीक कृति इजोरिया कुन साहित्यकारको कृति हो ?
    A. ज्ञानबहादर क्षेत्री              B. बुद्धि सागर
    C. सुविन भट्टराई                  D. अमर न्यापाने

    उत्तरहरु:

    1. B             11. C
    2. A            12. B
    3. B            13. A
    4. D           14. D
    5. D           15. C
    6. A           16. B
    7. A           17. B
    8. A           18. D
    9. B           19. C
    10. C         20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100