1. चुच्चे (लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको) नक्सा नेपालले कहिले सार्वजनिक गरेको हो ?
A. वि.सं.२०७७ जेठ ७ गते B. वि.सं. २०७७ मंसिर ७ गते
C. वि.सं.२०७७ असार ७ गते D. वि.सं. २०७७ जेठ १५ गते
2. क्षेत्रफलका आधारमा सानो देखि ठुलो प्रदेशको क्रम मिलाउनुहोस् ।
A. मधेश, बागमती, सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली
B. मधेश, बागमती, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली
C. मधेश, बागमती, सुदुरपश्चिम, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली
D. मधेश, सुदुरपश्चिम, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली
3. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भएको हो ?
A. सन् २०२३ मे 20 B. सन् २०२३ मे 18 C. सन् २०२३ मे 19 D. सन् २०२३ मे 17
4. शक्तिशालि पासपोर्ट सूची, २०२४ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A) 100th B) 103th C) 105th D) 108th
5. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ?
A. रामेछाप B. मनाङ C. भक्तपुर D. ललितपुर
6. सत्यमोहन राष्ट्रिय पुरस्कार, 2080 कसलाई प्रदान गरियो ?
A. पवन आलोक B. पौषराज पौडेल C. गोविन्द आचार्य D. डा.नवराज के.सी
7. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ?
A. अतिसिमान्तकृत B. सिमान्तकृत C. लोपोन्मुख D. सुविधा बञ्चित
8. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ?
A. बेलायत B. फ्रान्स C. माल्दिभ्स D. स्पेन
9. ईसा अवार्ड २०२३ प्राप्त गर्ने व्यक्ति को हुन ?
A. सन्दुक रुईत B. महावीर पुन C. भैरब बहादुर थापा D. विवेक ओझा
10. विश्वमा भूपरिवेष्ठित देश नभएका महादेशहरु कुन कुन हुन ?
A. यूरोप र अष्ट्रेलिया B. उत्तर अमेरिका र यूरोप
C. उत्तर अमेरिका र अष्ट्रेलिया D. दक्षिण अमेरिका र अष्ट्रेलिया
11. BIMSTEC का चौथो महासचिव को हुन ?
A. डा. काओ किम हर्न B. गोलाम सरवार C. ईन्द्रमणी पाण्डे D. एन्टिनियो गुटरेस
12. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा नयाँ जातजाति कति वटा रहेका छन ?
A. १५ वटा B. १६ वटा C. २० वटा D. १७ वटा
13. नेपाल र स्वीजरल्याण्ड बीच हवाई सम्झौता कहिले भएको हो ?
A. सन् २०२४ फेब्रुअरी ६ B. सन् २०२४ फेब्रुअरी ७
C. सन् २०२४ फेब्रुअरी ५ D. सन् २०२४ फेब्रुअरी ८
14. नेपाल जिवनस्तर सर्वेक्षण २०७९/८० अनुसार सबैभन्दा कम गरीबी दर रहेको प्रदेश कुन हो ?
A. सुदुरपश्चिम प्रदेश B. गण्डकी प्रदेश C. मधेश प्रदेश D. कर्णाली प्रदेश
15. निम्न मध्ये कुन भनाई गलत छ ?
A. १५ औ यु(१९ विश्वकप क्रिकेट, २०२४ को उपाधि अष्ट्रेलियाले जित्यो ।
B. एएफसी एसियन कप, २०२३ विजेता राष्ट्र कतार हो ।
C. G-7 को ४९ औ सम्मेलन २०२३ इटालीमा भएको हो ।
D. महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ विजेता राष्ट्र स्पेन हो ।
16. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ ?
A. जापान B. चीन C. बेलायत D. अमेरिका
17.निम्न विषयहरुबारे विचार गर्नुहोस् ।
१.स्वतन्त्रताको अधिकार,
२.संसदको स्वीकृति बेगर राजाले कर उठाउन नपाउने,
३.महिलाले मताधिकारको उपयोग गर्न नपाउने,
माथिका मध्ये म्याग्नाकार्टामा कुन विषयहरु उल्लेखित थिए ।
A. १ र २ मात्र B. १ र ३ मात्र C. २ र ३ मात्र D. माथिका सबै
18. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समिति सदस्य संख्या
a. राष्ट्रिय सुरक्षा परिषद 1. ३ जना
b. संवैधानिक परिषद् 2. ७ जना
c. न्याय परिषद् 3. ३ जना
d. न्यायकि समिति 4. ५ जना
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
19.’ICE Glints’ भनेर चिनिने ग्रह कुन कुन हुन ?
a. बृहस्पति र शनि b. मंगल र पृथ्वी C. अरुण र बरुण D. शनि र अरुण
20. २००७ सालको आन्दोलनपछि प्रधानमन्त्री हुने व्यक्ति को हुन ?
A. मोहन शमशेर ज.ब.रा B. बी.पी कोईरला C. सूर्य बहादुर थापा D. कृष्णप्रसाद भट्टराई
Answer:
1. A 11. C
2. B 12. D
3. D 13. A
4. B 14. A
5. C 15. C
6. C 16. A
7. B 17. A
8. C 18. C
9. A 19. C
10. C 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100