चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 383 of 1152
  • 2026-11-22
  • 12:31:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि

झापा– झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।  

News by झापा–५ मा बालेन शाह ५ हजार बढी मतान्तरले अघि :