चितवन–२ मा तेब्बर मतान्तरले रवि लामिछाने अगाडि - Chaitanya News
  • 2026-04-25
  • 19:30:51
  • शनिबार,बैशाख १२, २०८३
  • चितवन–२ मा तेब्बर मतान्तरले रवि लामिछाने अगाडि

    चितवन–२ मा तेब्बर मतान्तरले रवि लामिछाने अगाडि

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् ।

    लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३३१९ मत मात्रै ल्याएकी छन् ।

    नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् । मतगणना जारी छ ।

     

     

     

     

    रवि लामिछाने