अछाम– अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन्। आज दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन्।
रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन्।