चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 458 of 1152
2026-11-22
12:21:15
आइतबार,मंसिर ०७, २०८३
About Author
ईश्वर पोखरेल काठमाडौँ ५ बाट चुनाव लड्ने
काठमाडौँ– नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।
उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ। नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।