प्रतिनिधि सभा निर्वाचन: यी हुन् एमालेले कोशीमा टुङ्ग्याएका २८ उम्मेदवार - Chaitanya News
  • 2026-05-05
  • 15:37:08
  • मंगलबार,बैशाख २२, २०८३
  • प्रतिनिधि सभा निर्वाचन: यी हुन् एमालेले कोशीमा टुङ्ग्याएका २८ उम्मेदवार

    प्रतिनिधि सभा निर्वाचन: यी हुन् एमालेले कोशीमा टुङ्ग्याएका २८ उम्मेदवार

    विराटनगर– नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेश अन्तर्गत २८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेकाले यहाँको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

    कोशी प्रदेशका जिल्लागत उम्मेदवारहरूको विवरण:

    झापा:
    १. रामचन्द्र उप्रेती
    २. देवराज घिमिरे
    ३. हरि राजवंशी
    ४. एलपी सावा
    ५. केपी शर्मा ओली
    इलाम:
    १. काजिमान कागते
    २. सुहाङ नेम्वाङ

    सुनसरी:
    १. सूर्य पन्दाक
    २.रेवतीरमण भण्डारी
    ३. भगवती चौधरी
    ४. अबुल हुसेन
    मोरङ:
    १. घनश्याम खतिवडा
    २. दिलीप बगेडिया
    ३. ईरान राई
    ४. जीवन घिमिरे
    ५. मनोज अग्रवाल
    ६. विनोद ढकाल
    उदयपुर:
    १. दुर्गा थापा स्वोती
    २. अमर रायमाझी

    पाँचथर – ऐन्द्रसुन्दर नेम्वाङ

    ताप्लेजुङ- क्षितिज थेबे
    धनकुटा- राजेन्द्र राई
    तेह्रथुम- भानुभक्त ढकाल
    सङ्खुवासभा- डा.अर्जुन कार्की
    भोजपुर- शेरधन राई
    सोलुखुम्बु- कल्पना राई
    ओखलढुङ्गा- अस्मिता थापा
    खोटाङ- देवविक्रम राई