भक्तपुर–२ मा एमाबाट महेश बस्नेत र रास्वपाबाट राजीव खत्री चुनाव लड्ने - Chaitanya News
  • 2026-05-05
  • 15:36:54
  • मंगलबार,बैशाख २२, २०८३
  • भक्तपुर–२ मा एमाबाट महेश बस्नेत र रास्वपाबाट राजीव खत्री चुनाव लड्ने

    भक्तपुर–२ मा एमाबाट महेश बस्नेत र रास्वपाबाट राजीव खत्री चुनाव लड्ने

    काठमाडौँ– एमालेका सचिव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्ने भएका छन। बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उठाउने भएको छ।

    खत्रीले काठमाडौँ १० मा उठाउने तयारी गरेको भए पनि भक्तपुर २ मा टुंगो लागेको हो। खत्री पूर्वसञ्चारकर्मी हुन्। उनीहरूबीच चुनावी भिडन्त पनि रोचक हुने भएको छ।

    भक्तपुर २ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौँ १० बासिन्दा हुन्। गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए। खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलो पटक चुनाव लड्दै छन्।