चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1167
  • 2026-11-29
  • 21:30:05
  • आइतबार,मंसिर १४, २०८३

About Author

आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]

काठमाडौं- नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। निगमले शुक्रवार एक सूचना जारी गर्दै विज्ञापन खुलाएको हो।