निर्वाचन आयोगले प्रहरीलाई भन्यो- माधव नेपाललाई कारबाही गर्नू - Chaitanya News
  • 2026-04-24
  • 02:06:10
  • बिहिबार,बैशाख १०, २०८३
  • निर्वाचन आयोगले प्रहरीलाई भन्यो- माधव नेपाललाई कारबाही गर्नू

    निर्वाचन आयोगले प्रहरीलाई भन्यो- माधव नेपाललाई कारबाही गर्नू

    काठमाडौं- निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ।

    आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो।

    उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही गर्न पक्राउसमेत गर्न सक्ने विषय उल्लेख छ।