१) अल्वर्ट आइन्स्टाइनले सन् 1921 मा कुन Theory दिएवापत Nobel Prize पाएका थिए ?
A) E = mc2 B) Theory of relativity C) Photo electric effect D) Unified Theory
२) संसारको पहिलो Test-tube Baby लुइस ब्राउनको जन्म कहिले भएको थियो ?
A) 1978 July 25 B) 2061 July 20 C) 1987 July 25 D) 1985 July 25
३) सन् २०१२ मा निर्माण भएका ‘Tiktok’ को जन्मदाता भनेर कसलाई चिचिन्छ ?
A) Jhangimming B) Larry Page C) मार्क जुकरवर्ग D) एरिक युयोन
४) मानिसलाई स्वास्थ्य रहन कति प्रकारको भिटामिन चाहिन्छ ?
A) 10 B) 12 C) 13 D) 11
५) ‘Ecology’ शब्द सबभन्दा पहिले प्रयोग गर्ने व्यक्ति को हुन् ?
A) अर्नेस्ट ह्याकल B) र्बाबरा वार्ड C) बेरिन जिन फेरियर D) थोमस मिज
६) ‘UNO’ द्वारा गरिएको पहिलो सम्मेलन ‘पृथ्वी सम्मेलन’ (Earth Summit) कहिले भएको थियो ?
A) 1992 June (3-14) B) 1992 June (5-16) C) 1992 June (4-18) D) 1992 June (3-18)
७) ‘CITES’ को प्रधान कार्यालय कहाँ रहेको छ ?
A) केन्याको नैरवी B) Switzerland (Gland)
C) Switzerland (Geneva) D) Switzerland (ज्यरिच)
८) ‘ICIMOD’ को स्थापना कहिले भएको थियो ?
A) 1985 Dec 8 B) 1983 Dec 5 C) 1905 Jan 12 D) 1980 May 2
९) ओजन तह पृथ्वीको सतहदेखि कति माथि छ ?
A) (16-50) km B) (25-40) km C) (30-40) km D) (35-50) km
१०) नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने दक्षिणी अमेरिकी मुलुक कुन हो ?
A) इजिप्ट B) अमेरिका C) अर्जेन्टिना D) बेलायत
११) तलका मध्ये कुन राष्ट्र EU को Inner Six भित्र पर्दैन ?
A) Italy B) Belgium C) Greece D) France
१२) गण्डकी प्रदेश कहिले साक्षर घोषणा भएको हो ?
A) २०७७ असोज २० B) २०७७ असोज २१ C) २०७७ असोज २२ D) २०७७ असोज २३
१३) नक्कली डाक्टरहरु पत्ता लगाउन नेपालमा प्रहरीद्वारा सञ्चालित कारवाहीलाई के भनिन्छ ?
A) अपरेसन सेफ्टी पिन B) अपरेसन एक्जिम कोड C) अपरेसन क्वाक D) अपरेसन म्यान हन्ट
१४) तलको भनाई अध्ययन गरी गलत भनाई पत्ता लगाउनुहोस् ।
१. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) द्वारा सन् २०२२ जुलाई २६ मा ३ राष्ट्र (कम्बोडिया, उज्वेकिस्तान र आइभरिकोष्ट) लाई एसोसियट सदस्यता प्रदान गरिएको हो ।
२. नेपाल सरकारको आ.व. २०७९/०८० को मौद्रिक नीति वि.सं. २०७९ साउन ६ गते सार्वजनिक भएको हो ।
३. चीनमा १९ औं संस्करणकोे एसियाली खेलकुद् (एसियन गेम्स) सन् २०२३ अक्टोबर २३ देखि नोभेम्बर ८ सम्म आयोजना हुने भएको छ ।
A) १ मात्र गलत B) १ र २ मात्र गलत C) ३ मात्र गलत D) सबै गलत छन्
१५) ‘Miss Nepal Earth 2022’ को उपाधि कसलाई प्रदान गरियो ?
A) प्रियंका रानी जोशी B)शरिसा श्रेष्ठ C) न्यान्सी खड्का D) नम्रता श्रेष्ठ