चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 578 of 1152
  • 2026-11-22
  • 04:46:21
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए : काँग्रेस

काठमाडौँ– नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य तोडेर माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ। अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काएको भन्दै काँग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छ।  

News by प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए : काँग्रेस :