प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए : काँग्रेस - Chaitanya News
  • 2026-07-10
  • 22:07:38
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए : काँग्रेस

    प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए : काँग्रेस

    काठमाडौँ– नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य तोडेर
    माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ।

    अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काएको भन्दै काँग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छ।