चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 474 of 1152
  • 2026-11-21
  • 19:50:34
  • शनिबार,मंसिर ०६, २०८३

About Author

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

काठमाडौं–  उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको छ। आज (बिहीवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको जनाएको हो । आयोगले आज विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र.(खुला–समावेशी) न्याय–प्रशासन–लेखापरीक्षण–संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको हो। यही फागुन २१ गते हुन लागेको निर्वाचनका कारण आयोगले यसअघि प्रकाशित परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको छ।  

News by उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित :