उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित - Chaitanya News
  • 2026-10-13
  • 15:26:07
  • मंगलबार,आश्विन २७, २०८३
  • उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

    उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

    काठमाडौं–  उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको छ। आज (बिहीवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित भएको जनाएको हो ।

    आयोगले आज विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र.(खुला–समावेशी) न्याय–प्रशासन–लेखापरीक्षण–संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको हो।

    यही फागुन २१ गते हुन लागेको निर्वाचनका कारण आयोगले यसअघि प्रकाशित परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको छ।